You are viewing the translated version of दाना पदार्थको धनीलाई दिने आदेश.
Schedule 6
दाना पदार्थको धनीलाई दिने आदेश
(नियम ११ को उपनियम (२) संँग सम्बन्धित)
दाना पदार्थको धनीलाई दिने आदेश
दाना पदार्थ धनीको
नाम र ठेगाना ः–
तपाईँसित रहेको दाना पदार्थ … … … … … … … … … … मेरो विचारमा
दूषित छ भन्ने लागेकोले यस सम्बन्धी कारवाहीको लागि दाना पदार्थ नियमावली,
२०४१ को नियम ११ को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी सो दाना
पदार्थको स्टक यस सम्बन्धमा अर्को आदेश नभएसम्म बिक्री वितरण वा अन्य कुनै
किसिमसँग हिनामिना हुन नपाउने गरी तपाईले आफ्नो जिम्मामा सुरक्षित राख्नु
होला ।
… … … … … … …क्षेत्रको स्थान ः–
दाना जाँचकी
मिति ः– … … … … … … … …